समाचार Archives - Page 389 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

भारतमा कोरोनाको चौथो लहर, नेपालमा त्रास

काठमाडौं- भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ। पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ

दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा

काठमाण्डौ- स्थानीय चुनाव नजिकिएसँगै जनप्रतिनिधि र कार्यकर्ताले पार्टी छोडेर अर्कोमा जाने होडबाजी नै चलेको छ । यस्तैमा डोल्पा का दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेका छन्। ०७४ मा एमालेबाट

ओलीको नयाँ चुनाबी विकल्प विप्लवलाई पनी सहभागी गराउने नयाँ रणनिती

काठमाडौं : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव सर्ने चर्चा व्यापक बनेको छ। सत्ता गठबन्धनका नेताहरुबाटै चुनाव सर्ने अभिव्यक्ति आइरहेका छन्। बाध्यता र परिस्थिति देखाएर गठबन्धनका केही नेताहरु चुनाव

आफ्नै क्षेत्रमा गोकुल बास्कोटा कमजोर, प्रभाव भएका एमाले नेताले छोडे साथ्

काठमाडौं- स्थानीय तहको निर्वाचनले देशभरको राजनीतिक माहोल तातिएको छ । दलहरूले चुनावी प्रचारको अभियानलाई तिब्र रूपले दौडाएका छन् । सत्ता गठबन्धनका पाँच दलले चुनावमा तालमेल गर्ने नगर्ने बिषयमा निर्णयमा नपुग्दा

क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना काठमाडौंबाट पक्राउ

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोकरेन्सीको कारोबार गर्ने थप तीन जनलाई प्रकाउ गरेको छ । काठमाडौं उपत्यकामा केही व्यक्तिहरू क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई

नेकपा (एस)सँग चुनावी तालमेल नगर्ने कांग्रेसको निर्णय

काठमाडाैं – नेपाली कांग्रेस कास्कीले स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। कास्की कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीसँग तालमेल नगर्ने निर्णय गरेको

निश्चल भन्छन् : गतिलो फिल्म नबनाए दर्शकले नकार्न जति पनि मिल्छ

काठमाडौं– निर्देशक तथा कलाकार निश्चल बस्नेतले दर्शकलाई जे मन पर्छ त्यही हेर्ने बताएका छन्। नेपालमा दक्षिण भारतीय फिल्मको बढ्दो दबदबा र नेपाली फिल्मका निर्माता निर्देशकले गरिरहेको विवादका बीच निर्देशक बस्नेतले

जब ओलीलाई कांग्रेसको माया लाग्न थाल्यो…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काग्रेस अधोगतिमा लागेको भन्दै आफूलाई कांग्रेसको माया लागेर आएको बताएका छन् । एमालेले हुम्लाको सिमकोटमा आयोजना गरेको आमसभालाई आइतबार सम्बोधन गर्दै एमाले अध्यक्ष

पोखराको मेयरमा कानुनमन्त्री विन्दुकुमार थापाको दाबी

काठमाडौं- गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेससभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा महानगरपालिकाको मेयरका लागि आवेदन दिएका छन्। पोखराको मेयरका लागि दाबेदारी गर्दै उनले पार्टीभित्र आवेदन दिएका हुन्। कांग्रेस पोखरा महानगर

गठबन्धनको रमिता

काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति गर्न सत्तारुढ गठबन्धन असफल भएको छ । लगातार बैठक र छलफल हुँदापनि कुनै कुरामा सहमति जुट्न सकेको छैन । आइतबार दिउँसो

पल शाहले सफाई पाउने सम्भावना

काठमाडौं- अभिनेता पल शाह प्रकरणमा नयाँ ट्वीस्ट देखिएको छ । पिडित भनिएकी किशोरीले बयान फेरेपछि यो प्रकरण अन्यत्रै मोडिएको हो । अभिनेता शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान

प्रचण्डको ‘डिमाण्ड’- भरतपुर महानगर र चार उपमहानगर हामीलाई चाहिन्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकासहित चार उपमहानगरपालिकाका लागि दाबी गरेको छ। सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकमा माओवादी केन्द्रले यस्तो दाबी गरेको