समाचार Archives - Page 391 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

एमालेलाई जित्ने ठाउँमा कांग्रेसले गठबन्धन नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनको दल बाहेक एमालेसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको छ। महानगर र उपमहानगरको कार्यसम्पादन समितिको बैठकले एमालेलाई जित्ने सुनिश्चितता सहित मित्रवत् प्रतिस्पर्धा गर्न भनेको हो।

प्रमुख निर्वाचन आयुक्त थपलियालाई चुनाव सर्ने चिन्ता

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस र

भरतपुरका कांग्रेस नेता कार्यकर्ताले दिए सामूहिक राजिनामा, गठबन्धनलाई धक्का

चितवन- भरतपुर महानगरपालिका कांग्रेसले माओवादीलाई नै सुम्पिने भएपछि कांग्रेस कार्यकर्ताहरूले सामूहिक राजिनामा दिएका छन् । माओवादीलाई नै दिन थालेको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन् । भरतपुरमा रेणुलाई

केपी ओलीलाई एक सय किलोको माला

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले एक सय किलोको माला लगाइदिएका छन् । एक कार्यक्रममा सर्लाही पुगेका अध्यक्ष ओलीलाई एमालेका नेता कार्यकर्ताले सय किलोको माला लगाइदिएका हुन् ।

गगन थापाको प्रस्ताव: बरु हारौँ, गठबन्धन नगरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैसाख ३० गत्ने हुने स्थानीय निर्वाचनमा पाँचदलबीच गठबन्धन नहुने संकेत गरेका छन् । उनले चुनावी तालमेलको विषयमा बहस भैरहेको तर समझदारी भैनसकेको भन्दै

सत्यमोहन जोशीलाई आइसीयुमा सारियो

शताब्दि पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनलाई काठमाडौंस्थित किष्ट अस्पतालमा भर्ना गरिएको छ । उनलाई सो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ । चिकित्सकहरुले

सत्ता गठबन्धनमा ठूला नेता हावी भए, हामीले गठबन्धन तोड्यौं: जसपा

धनगढी । सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा अरू दलहरूसँग चुनावी तालमेल गर्ने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जसपा, लोकतान्त्रिक समाजवादी

पाँच दलीय गठबन्धनबाट बाहिरियो जसपा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।

पञ्जाबका हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आम आदमी पार्टीको घोषणा

पन्जाब- पञ्जाबमा आम आदमी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आदमीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट

भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे कुनै अब विवाद छैन: प्रचण्ड

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म चुनावी तालमेलबारेको छलफल टुंगोमा पुग्ने बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले समस्याबिना नै

अमेरिकाले दियो थप ८० अर्ब अनुदान, के के मा खर्च गर्न पाईन्छ यो रकम ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य, मानवीय

कार्यकर्तालाई ओलीको निर्देशन: वैशाख ३० सम्म एमालेको आलिचना नगर्नु, त्यसपछि गरौँला

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिहरूलाई आफूसँगै राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो चुनाव एमालेले जित्नै पर्ने भन्दै चुनाव जितेपछि