किराना पसलमा धाउनु पर्दैन अब सुर्ती-चुरोट किन्न !
काठमाडौँ– सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ। बीहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को











