समाचार Archives - Page 3136 of 3423 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

माधव नेपाल तीन हजार मतले अगाडी

काठमाडौं । काठमाडौं–२ मा एमाले नेता माधव नेपाल तीन हजार मतले अग्रता लिएका छन् । प्रारम्भीक मत परिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेता नेपालले ६ हजार ८ मत ल्याएका छन् भने

प्रचण्डले पाण्डेलाई पछाडी पारे

चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३

काठमाडौं ४ को लुकामारी, गगनले फेरी पछी पारे राजनलाई

काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । हरेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि त केही एमाले उम्मेदवार राजन

फरार रहेका रेशम चौधरीको मत धेरै

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्वर १ मा प्रारम्भिक मतगणनामा टीकापुर घटनाका फरार अारोपी रेशम चौधरीले अग्रता कायम गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कैलालीमा साँझ सुरु भएको मत

विक्रम पाण्डेसँग नजिकिंदै प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसँगको दुरी घटाएका छन् । प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र अगाडी !

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् । सुरु देखि अगाडी

 स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज !

हिमाल पोस्ट /स्याङजा,२२  । स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । क्षेत्र नम्बर दुईका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको

भक्तपुर २ मा एमालेका महेश बस्नेतले लिए अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । विवादका कारण दिनभर मतगणना सुरु हुन नसकेको सो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।

राजन भट्टराईले गगनलाई फेरि पछि पारे

काठमाडौं । काठमाडौँ–४ मा एमालेले पुनः अग्रता लिएको छ । एमालेका राजन भट्टराईले ५०६३ मतका साथ  गगन थापालाई पछि पारेका हुन् । थापाको ५०२७ मत आएको छ भने तेस्रोमा रहेकी

प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच कडा टक्कर

काठमाडौं काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशनमान सिँहले अग्रता कायमै राखेका छन् ।  सिंहले ५६९मतले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार सिंहले ४ हजार ६१७ मत ल्याएका छन् भने विवेकशील

गगन थापाले लिए अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन्

चितवन ३ मा प्रचण्ड पछी परे

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ को प्रारम्भीक मतपरिणाम आएको छ । मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका छन् । ५ सय मत गन्दा पाण्डेको पक्षमा २७६ मत