नारायणकाजीसँग अन्तर बढाउंदै बाबुराम - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

नारायणकाजीसँग अन्तर बढाउंदै बाबुराम



गोरखा-

प्रतिनिधिसभा सदस्य निर्वाचनको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठसँगको मतअन्तर अझै फराकिलो बनाएका छन्।

पछिल्लो मत गणना अनुसार भट्टराईले श्रेष्ठलाई २४ सय ८० मतले पछाडि छोडेका छन्। भट्टरार्इले १४ हजार ३ सय ६७ मत ल्याएका छन् भने श्रेष्ठले ११ हजार ८ सय ९१ मत ल्याएका छन्।