समाचार Archives - Page 3137 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

रामचन्द्र पौडेल धेरै मत अन्तरले पछाडी

काठमाडौं । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछि पार्दै कम्युनिष्ट गठबन्धनका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलभन्दा एक हजार १९१ मतले पछि पार्दै

नारायणकाजीसँग अन्तर बढाउंदै बाबुराम

गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचनको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठसँगको मतअन्तर अझै फराकिलो बनाएका छन्। पछिल्लो मत

पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि

मंसिर २२,काठमाडौं– निर्वाचनपछि मतगणनाको मौका छोपेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि गरिएको छ। पेट्रोलको प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको

रुपन्देही ३ मा घनश्याम भुसालको निरन्तर अग्रता

बुटवल । रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ । रुपन्देही ३ मा भुसालले ३८७८ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उमेदवार दिपक बोहोरा

कमल थापा पछि परे

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् । ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन्

देउवालाई खगराज भट्टले पछाडी पारे

डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् । उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका

डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी

काठमाडौं /२२ मंसिर। एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् ।बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गर्दै विजयी भएका हुन् । बुढाले

माधव नेपाल तीन हजार मतले अगाडी

काठमाडौं । काठमाडौं–२ मा एमाले नेता माधव नेपाल तीन हजार मतले अग्रता लिएका छन् । प्रारम्भीक मत परिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेता नेपालले ६ हजार ८ मत ल्याएका छन् भने

प्रचण्डले पाण्डेलाई पछाडी पारे

चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३

काठमाडौं ४ को लुकामारी, गगनले फेरी पछी पारे राजनलाई

काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । हरेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि त केही एमाले उम्मेदवार राजन

फरार रहेका रेशम चौधरीको मत धेरै

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्वर १ मा प्रारम्भिक मतगणनामा टीकापुर घटनाका फरार अारोपी रेशम चौधरीले अग्रता कायम गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कैलालीमा साँझ सुरु भएको मत

विक्रम पाण्डेसँग नजिकिंदै प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसँगको दुरी घटाएका छन् । प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि