समाचार Archives - Page 3135 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

गोकर्ण बिष्टले विपक्षीलाई दोब्बर मतले पछाडी पारे

गुल्मी– गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण बिष्टले दोब्बर मतले अग्रता लिएका छन् । यस्तो छ गुल्मी क्षेत्र नम्बर २ को पछिल्लो परिणाम प्रतिनिधिसभा २  मतगणना २३०६४ वाम,

बामदेवलाई टक्कर दिदै काँग्रेसका संजय गौतम

बर्दिया– बर्दिया क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसबीच टक्कर देखिएको छ । एमालेका उम्मेदवार बामदेव गौतमले १६ हजार ६ सय ८५ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार संजय गौतमले

पाँचपल्ट जितेका गच्छदारलार्इ भगवती चौधरीले हराउंदै

सुनसरी – निरन्तर पाँचपल्ट जितेका विजय गच्छदारमाथि यसपल्ट भगवती चौधेरी चुनौती बन्ने संकेत देखएको छ । सुनसरी ३ कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गच्छदार मत परिणाममा पछि परिरहेका छन् । उनले ५

डा. बाबुराम भट्टराई जित नजिक

गोरखा । गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम

वाम गठबन्धनले जित्यो दार्चुलाका तीनवटै सीट !

दार्चुला /२३ मंसिर,। प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् ।

वाम गठबन्धनले गर्यो धादिङमा क्लिनस्वीप

 धादिङ/३ मंसिर । धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन्

सङ्गीतका सचेत बिरही !

दीपक घिमिरे प्रतिभा भएर पनि ओझेलमा परेका एउटा सङ्गीतका सर्जक हुन सचेत बिरही भण्डारी । २०३७ सालको असोज महिनामा प्युठान जिल्लाको तिराम (४ थक्लेनीमा बुवा बेदिराम भण्डारी र आमा सेतीदेवि

केपी ओलीलाई गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंमा आफुलाई लक्षित बम विस्फोटप्रति सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् । केपी शर्मा ओलीले काठमाडौंमा आफुलाई लक्षित गरेर विस्फोट भएको

रामशरण र अर्जुननरसिंह दुवै हार नजिक

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ । अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद खतिवडाले १४ हजार ४९४ मत प्राप्त गरेका

गरेरै छाड्ने, परिर्वतन हेरेरै मर्ने रविन्द्र मिश्रको अठोट

काठमाडौँ । देशका धेरै स्थान मध्ये सबै भन्दा बढी चाँसोले हेरिएको ठाउँ काठमाडौँ १ बाट झिनो मतले पराजित भएका रविन्द्र मिश्रले १०११८ मत पाए । गणेशमान सिंहका छोरा त्यसैमाथि हरेक पटक

सिरहा-१ मा प्रदिप गिरिले एमालेलाई पछी पारे

काठमाडौं । सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले अग्रता दिएका छन् । १० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन्

आरजु देउवाले एमालेलाई पछी पारिन

धनगढी । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् ।