समाचार Archives - Page 3134 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

इन्फा नेपाल फिल्म अवार्ड कतारमा हुने

ओम प्रकाश बानियाँ/दोहा, कतार इन्फा नेपाल फिल्म अवार्ड २०१७ कतारमा हुने भएको छ । दोहाको गोर्खा रेस्टुरेन्टमा डिसेम्बर ८ तारिख शुक्रवारका दिन पत्रकार सम्मेलन गरी उक्त कुरा बताईको हो ।

शशांक ३ हजार बढी मतले अगाडि,नवलपुरका सबै सिटमा कांग्रेसको अग्रता कायम

 नवलपरासी/२३ मंसिर । पूर्व नवलपरासीमा प्रतिनिधि र प्रदेश सभाका सबै सिटमा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा सुरुदेखि नै लिएको अग्रतालाई

मोरङ क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी !

 विराटनगर/२३ मंसिर । मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी

माधवकुमारले कुइकेललाई ८ हजार मतले पछि पारे

काठमाडौं-  काठमाडौं २ मा ३६ हजार ७६६ मत गन्दा प्रतिनिधिसभाका वाम गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपाल ८ हजार ४२१ मतले अगाडि छन्। यो क्षेत्रमा १ हजार ३५२ मत बदर भएको छ।

लालबाबुलाई बधाई दिए शेखरले

मोरङ– मोरङमा क्षेत्र नम्बर ६ मा पराजित कांग्रेस नेता शेखर कोइरालाले बिजयी उम्मेदवार लालबाबु पण्डितलाई बधाई दिएका छन् । हार स्वीकार गर्दै उनले पण्डितलाई बधाई दिएका हुन् । ३३ हजार

मतदाताले दिएको बिश्वासलाई कमजोर हुन दिन्न :सापकोटा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी केन्द्रका नेता अग्नि सापकोटाले मतदाताले दिएको बिश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। विजयी भएपछि फेसुबकमा उनले लेखेका छन्,‘यहाँहरुको अपार बिश्वासप्रति आभारी छु

३० हजार बढी मतले एमालेका पार्वत गुरुङ बिजयी

दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा

सुरु भयो समानुपातिकको मतगणना , कांग्रेस पहिलो, एमाले दोस्रो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगण्ना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको

बिमलेन्द्रलाई हराउने दौडमा महतो

धनुषा–  धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्। उम्मेदवारी दर्ता देखिनै चर्चामा रहेका सो निर्वाचन क्षेत्रमा महतोले १५

फरार रेशम चौधरीको अग्रता कायमै

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवर रेशम चौधरीले अग्रता बढाउँदै लगेका छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरीले तीन हजार ५०६ मतका

रामचन्द्र पौडेल २ हजार मत पछाडि

तनहुँ– तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निरन्तर पछि परेका छन् । पछिल्लो अपडेटअनुसार उनी १९ सय ४७ मतले पछाडि छन् । एमालेका उम्मेदवार किसन श्रेष्ठको १२ हजार २ सय

आरजु राणा फेरी पछाडि

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा अहिलेपनि कम्युनिष्ट गठबन्धनभन्दा पछि छन् । पछिल्लो मत परिणाम अनुसार डा. राणाले नेकपा