समाचार Archives - Page 3110 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

मन्त्रालयको संख्या बढाउन एमाले र माओवादीको तयारी

केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ। नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन्। मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका

अर्बौँ रुपैयाँको छात्रवृत्ति वितरणमा भद्रगोल

सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा व्यवस्थित नहुँदा उपलब्धिमूलक बन्न सकेको छैन

पुन: नाकाबन्दी गर्ने राजेन्द्र महतोको संकेत

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पहिले जस्तै सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि मधेशी दलहरुले गरेको सडक  आन्दोलनको आडमा

कालीकोटमा दुई दर्जन घाइते, अनिश्चितकालिन कफ्र्यु

म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग

ओलीले गोठालो हुँ भनेपछि एमालेसंग यसरी रिसाए प्रचण्ड

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो

बीहारका पूर्वमुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी !

नयाँ दिल्ली /ईन्द्र कमल जैरु  भारतको बीहार राज्यको बहुचर्चित चारा भ्रष्टाचार मामिलामा सीबीआईले बीहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरेको छ। चारा घोटाला भनेर चर्चित भ्रष्टाचार मामिलामा झारखण्डको राँचीस्थित

सफाइ अभियानमा १०२ वर्षीय देखि ८४ नाघेका वृद्धवृद्धा

काठमाडौँ ।।  उपत्यकामा शुरु भएको चक्रपथ सफाइ अभियानमा १०२ वर्षीय वृद्ध सोमनाथ ढुंगाना पनि सहभागी भएका छन्  । सफाइमा ढुंगानासहित ८४ वर्ष पार गरेका खिलराज पाण्डे, हिराराज रेग्मी, चन्द्रबहादुर कुँवर,

वाङलेली रुपन्देही सम्पर्क समाजको वनभोज

बुटवल । वाङ्ला सम्पर्क समाज रुपन्देहीले शनिबार वनभोज कार्यक्रम सम्पन्न गरेको छ । संकनगर बनबाटिकामा सम्पन्न भएको कार्यक्रममा अर्घाखाँची जिल्लाको साविक वाङ्गला गाबिस बाट रुपन्देहीको बिभिन्न स्थानमा अस्थायी÷स्थायी रुपमा बसोबास

युनिटी अफ अर्घाखाँचीद्वारा अनाथ बालबालिकालाई सहयोग !

विकास पन्थी , देश विकासका लागि एकता भन्ने मूल मान्यताका साथ  अर्घाखाँचीमा जन्म भई बुटवलमा अध्ययन गर्न बसेका युवायुवतीद्वारा भर्खरै स्थापन गरिएको ” युनिटी अफ अर्घाखाँची ”  क्लबद्वारा अनाथ बालबालिकाहरुलाई 

कालिकानगरमा शब फेला

बुटवल। रुपन्देही जिल्लाको बुटवल १० कालिकानगरमा एक ब्यक्तिको शब फेला परेको छ । बुटवल १० कालिकानगर बस्ने २९ वर्षिय भुमि गिरी नाम गरेको ब्यक्तिको शब फेला परेको ईलाका प्रहरी कार्यालय

एमाले सचीव ज्ञवालीले भने चिनको मात्र होइन भारतको पनि रेल आओस्

काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताएका छन् । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

माओवादीमा असन्तुष्टि, महाधिवेश देखि छुट्टै आन्दोलनको बहस

काठमाडौं ।  नेकपा एमालेसँग पार्टी एकताको तयारीमा रहेको नेकपामाओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । पार्टी एकताको बिरोध गर्दै नेताहरुले महाधिवेशको माग समेत गर्न थालेका छन् । पार्टीभित्र छलफल नै नगरी