प्रधानमन्त्री देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने नेता नेपालको
काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताएका छन्। संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले आज थलीमा