समाचार Archives - Page 3053 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कांग्रेस बैठक: देउवामाथि खनियो आक्रोश, सभापति हुँ भन्दैमा

कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि

कूटनीतिक कर्मचारी घटाउँदै परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले विदेशी नियोगस्थित कूटनीतिक कर्मचारी घटाउँदै जाने नीति लिएको खबर आजको कान्तिपुरमा छ । परराष्ट्रले इजरायल, मलेसिया र हङकङ नियोगका पद अन्यत्र सारिसकेको छ । मलेसिया र इजरायलबाट घटाइएका दरबन्दी

एमाले-माओवादी एकताका यस्ता छन् दुई खाका

काठमाडौं – एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले

राष्ट्रपति कार्यालयको बेईजत: पत्रकारले गरे क्यामेरा डाउन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा सुरक्षित गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड

माओवादीमा आफ्नैले अन्तर्घात गरेको पुष्टि : दुई दर्जन नेतामाथि छानबिन

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि

मेलम्चीको खर्चमा मन्त्रीको मस्ती: जाँदै छन् स्पेन

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा अर्को

ओली प्रचण्डबीच कुरा मिलेन

काठमाडौं – पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी

प्रदेश न. १ प्रहरी टिम फाईनलमा

ओम प्रकाश बानियाँ/कमल खड्का बराह-३ नडाहमा जारी प्रथम मेयर कप अन्तर्गतको शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश न. १ प्रहरी टिम विजयी भएको छ । आयोजक एभरेस्ट फुटबल क्लब र प्रदेश

राजस्व संकलन को लक्ष्य पूरा

बुटवल । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्य पूरा गरेको छ । कार्यालयले आवको पुष मसान्तसम्ममा ३ अर्ब ९१ करोड

बुटवलमै पहिलोपटक कबिता कन्सर्ट हुँदै

बुटवल । बुटवलमै पहिलो पटक कबिता कन्सर्ट हुने भएको छ । पहिलो पटक हुन लागेको एस कन्सर्टको नाम ‘कबिता कन्सर्ट २०७४’ दिईएको आयोजक लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार

बुटवलमा शुरु भयो अस्थायी मुकामको तयारी

बुटवल । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवल तोकेपछि आवश्यक भवनहरू खोजेर संरचना तयार पार्न स्थानीय प्रशासन र भवन डिभिजनको कार्यालय खटिएका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि प्रदेश

भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण

बुटवल । पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ,