समाचार Archives - Page 3051 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’(फोटो फिचर)

प्रदिप आचार्य बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतवार यहाँ पदबहाली गराएका छन् । उनलाई रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा ७ नं प्रदेशका

मकाउ तामाङ घेदुङले भब्यताको साथ २८५४औं सोनाम ल्होछार मनायो।

कर्ण अधिकारी मकाउ,चीन । मकाउ तामाङ् घेदुङ्ले मिति २०१८/१/२० तारीक शनिवारका दिन २८५४ औं सोनाम ल्होछार मकाउ स्थित इण्डियन गार्डेन रेष्टुरेन्टमा सयौको संख्यामा उपस्थित भई बिबिध कार्यक्रम गरी भब्यताको साथ

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार साँझ” मनाउँदै ।

रिता लामिछाने, दुबई। बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होछार सांस्कृतिक सांझ” गर्ने भएको छ। कार्यक्रमको मुख्य

कैलालीको बौनिया बजारमा प्रहरीद्बारा घरेलु मदिरा बरामद गरि नस्ट गर्‍यो

कैलाली ।। कैलालीको बौनिया बजार क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बौनियाले शनिबार घरेलु मदिरा तथा मदिरा जन्य पदार्थ उत्पादनमा प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तको

‘कौडीको भाउमा’ बहुमूल्य जडीबुटी

गुल्मी । व्यावसायिक प्रयोजनमा ल्याउन सके राम्रो आम्दानी हुने सयौं प्रजातिका बहुमूल्य जडीबुटी किसानले घाँस र दाउराका रूपमा प्रयोग गरिरहेका छन् । आँगनमै उपलब्ध सामान्य जडीबुटीका बारे किसानलाई जानकारी छैन । वन

क्लासिकटेक इन्टरनेटको ठगी धन्दा: (अपरेसन नं १) 

काठमाडौं- इन्टरनेट सेवा प्रदान गर्ने क्लासिकटेक कम्पनीले ग्राहकहरूलाई चरम ठगी गरेको खुलेको छ। नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा मुख्य कार्यालय रहेको उक्त कम्पनीले ठुला ठुला प्रलोभन बाँडेर ग्राहक बनाउने तर

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मी । गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट

हुँदै प्रदेशसभा सदस्यहरुको शपथ, यस्तो छ तयारी

काठमाडौं । प्रदेशसभा सदस्यहरुको आइतबार बिहान शपथ हुँदैछ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको शपथ हुन लागेको हो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार

अ‍ोली-प्रचण्ड वार्ता: नेतृत्वको दुई मोडालिटी

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीको नीति, नेतृत्व र दुवै पार्टीका नेताहरूको व्यवस्थापनमा केन्द्रित ‘निर्णायक छलफल’ गरेका छन् । ओलीनिवास बालकोटमा शनिबार भएको

वाम एकता बैंक मर्जर गरेजस्तै: बाबुराम भट्टराई

संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए-

१५ हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारको तयारी, कस्तो पदमा हेर्नुहोस !

सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना

तीन दर्जन मेयर-उपमेयर विदेश भ्रमणमा

नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चिन भ्रमणमा जाने तयारीमा लागेका छन् । स्थानीय तह निर्वाचनपछि करिब तीन