समाचार Archives - Page 3053 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

ओली प्रचण्डबीच कुरा मिलेन

काठमाडौं – पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी

प्रदेश न. १ प्रहरी टिम फाईनलमा

ओम प्रकाश बानियाँ/कमल खड्का बराह-३ नडाहमा जारी प्रथम मेयर कप अन्तर्गतको शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश न. १ प्रहरी टिम विजयी भएको छ । आयोजक एभरेस्ट फुटबल क्लब र प्रदेश

राजस्व संकलन को लक्ष्य पूरा

बुटवल । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्य पूरा गरेको छ । कार्यालयले आवको पुष मसान्तसम्ममा ३ अर्ब ९१ करोड

बुटवलमै पहिलोपटक कबिता कन्सर्ट हुँदै

बुटवल । बुटवलमै पहिलो पटक कबिता कन्सर्ट हुने भएको छ । पहिलो पटक हुन लागेको एस कन्सर्टको नाम ‘कबिता कन्सर्ट २०७४’ दिईएको आयोजक लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार

बुटवलमा शुरु भयो अस्थायी मुकामको तयारी

बुटवल । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवल तोकेपछि आवश्यक भवनहरू खोजेर संरचना तयार पार्न स्थानीय प्रशासन र भवन डिभिजनको कार्यालय खटिएका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि प्रदेश

भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण

बुटवल । पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ,

आन्दोलन झनै चर्कदै

बुटवल । प्रदेश मुकामको विषयलाई लिएर विभिन्न जिल्लामा विरोध प्रदर्शन र आन्दोलन जारी छ । प्रदेश मुकामको विषयलाई धनकुटामा आन्दोलन चर्किएपछि बिहीवारदेखि लगाइएको कफ्र्यु दोस्रो दिन पनि जारी रहेको छ

सीए नेवि संघ भारतद्वारा राजदुतावास मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर हस्तान्तरण !

सीए नेपाल विद्यार्थी संघ भारतद्वारा विभिन्न माग राख्दै  नेपाली राजदुतावास नयाँ दिल्ली मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर बुधवार दुतावासमा बुझाएका छन् । देश  भर नेपाल विद्यार्थी संघले बिभिन्न माग  राख्दै हस्ताक्षर  संकलन

५ न. प्रदेशको राजधानी बुटवल नै ठीक छ ,सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल

काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट)

किङ खनाल ललितपुर १ बाट चुनाव जितेर प्रतिनिधि सभाको सांसद बनेका नवराज सिलवाल यति बेला फरार छन् । उनले प्रहरीको जागिरबाट राजीनामा गरेर एमालेको राजनीतिमा होमिएका हुन् । आइजीपी बन्ने

सीके राउत प्रहरीद्वारा घेरा हाली पक्राउ

काठमाण्डौ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई आज फेरी प्रहरीले पक्राउ गरेको छ । राउतलाई धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका बेला प्रहरीले घेरा हाली पक्राउ गरेको हो । प्रहरी निरीक्षक

भारतमा अज्ञात समुहको गोली लागेर मृत्यु भएका आशुतोषको शव नेपाल पठाईयो !

अर्जुन खनाल /नयाँ दिल्ली भारतको नोएडामा  रुपन्देहीका आशुतोष  माथि अज्ञात समूहद्वारा   गोलि हानि हत्या गरिएको जनाकारी पश्चात मुल प्रवाहाका ठाकुर खनालको सहयोगमा हामीले गत साता समाचार प्रकासित गरेका थियौ ।उनको घर