समाचार Archives - Page 3038 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली, भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी

त्रिभुवन माविलाई रु २० लाख सहयोग

गुल्मी । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ । मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन

पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतले राजा मान्ने,उच्च सम्मानका साथ भव्य स्वागत गर्दै

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५

आज स्वस्थानी व्रतको समापन

बुटवल । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको स्वस्थानी व्रत कथाको आज विधिवतरूपमा समापन गरिँदैछ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा

अपहेलना मुद्दामा विद्यालयका अध्यक्ष र शिक्षकलाई जरिवाना

कञ्चनपुर । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । महेन्द्रनगर इजलासका

बुटवलमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु

बुटवल। बुटवलमा मंगलबारदेखि जिल्ला स्तरीय एभरेष्ट कप भलिवल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट माध्यमिक विद्यालय सुख्खानगरको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणका खेलहरु भएका छन् । प्रतियोगिता अन्तरगत

लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवसमा दीप प्रज्वलन

बुटवल । बुटवल ३, चिढियाखोला, सहस्रपथमा रहेको लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवस २०७४ को अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । प्याव्सन प्रदेश नं ५ का सदस्य एवम् विद्मालयका

अाज देखि चन्द्रौटा महोत्सव

कपिलवस्तु। कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको तयारी पुरा भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो

आज चन्द्र ग्रहण

बुटवल । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर

भारतबाट गुल्मी रिडिकी अलपत्र चेलीको उद्धार

गुल्मी । भारतको चण्डीगढवाट एक १७ वर्षिय युवतीको उद्धार गरिएको छ । गुल्मी रिडी घर बताउने पुजा थापा नाम परिवर्तनको उद्धार गरिएको हो । किशोरीलाई माघ १३ गतेको दिन भारतको

खत्रीको निर्देशनमा गाजलु आँखा ( फोटो फिचर )

गोविन्द बिश्वकर्मा सुर्खेत, माघ १६ । गाजलु तिम्रो आँखा हेर्दै म लजाउछु भन्दै ज्ञानेन्द्र सुनार लजाउन थालेका छन् । वीरेन्द्रनगर ८ सुर्खेतका सुनार उनका गाजलु आँखा देखे भुतुक्कै हुने गरेका छन्

पार्किङ व्यवस्थापन गर्न आन्तरिक वाइपास

बुटवल । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरले योजनाबद्ध काम शुरु गरेको छ । मुख्य सडकमा यातायातका साधनको चाप घटाउन आन्तरिक वाईपास सडक निर्माणदेखि ठूला साधन