समाचार Archives - Page 3036 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्षबीच ‘वान

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्षबीच भेटवार्ता भएको छ । होटल सोल्टी क्राउन प्लाजामा जारी वान टु वान भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम सरकार गठनकाबारे

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्षबीच 'वान टु वान' भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्षबीच भेटवार्ता भएको छ । होटल सोल्टी क्राउन प्लाजामा जारी वान टु वान भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम सरकार गठनकाबारे

देउवा अलोकतान्त्रिक ढंगले चलेका छन् :डा.शेखर कोइराला

विराटनगर, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा अलोकतान्त्रिक ढंगले चलेको आरोप लगाएका छन् । बिहीबार विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

गर्भ बसेपछि गुल्मीमा एक युवकले प्रेमिकाको हत्या

गुल्मी  ।। गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा बिहादी-८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ । बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा

मकाउ राष्ट्रिय भलिबल टिमलाई नेपाल राष्ट्रिय भलिबल टिमले हरायो।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। हंगकंग राष्ट्रिय भलिबल टोलीसंग दुबै खेलमा बिजय हासिल गरेको नेपाल राष्ट्रिय भलिबल टोलीले मकाउको राष्ट्रिय टोलीलाई पनि हराउदै बिजय हासिल गरेको छ ।दुई देश बीच भएको

समाज सहयोगी मनहरुद्वारा अभियान बालगृहलाई सहयोग

बुटवल । समाजिक सञ्जाल फेसबुक ग्रुप समाज सहयोगी मनहरुले आफ्नो पहिलो कार्यक्रम स्वरुप अनाथहरुको लागी लत्ताकपडा बितरण गरेको छ ।समाजिक सञ्जालको रुपमा रहेको ग्रुपले रुपन्देहीको सैनामैनामा रहेको अभियान नेपाल बाल

भारतमा बेचिएका तीन चेलीको उद्धार

चितवन ।।  एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

काठमाडाैं । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो,

नेपाली कामदारका लागि साउदी अरबको रोजगारी धरापमा

काठमाडौं । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा

पार्टी एकता नभए ओली प्रधानमन्त्री नबन्ने

काठमाडौं, । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए केपी शर्मा ओली प्रधानमन्त्री बन्ने संभावना कम हुने बताएका छन् ।  छोटो कुरा गर्दै

यस्तो छ आजको राशिफल !

माघ १८ गते बिहिबार, फाल्गुन कृष्ण प्रतिपदा, अश्लेषा नक्षत्र, सौभाग्ययोग, कर्कमा चन्द्रमा मेषः दिन प्रतिकूल छ । कामप्रति जोश, जाँगर हराउनसक्छ । मनमा दुविधा बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो

कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ ।