![](https://himalpost.com/wp-content/uploads/2018/01/mina-kumari-yadav-upamayor.jpg)
माओवादीकी उप मेयरले च्यातिन माइन्यूट, हेपेको आरोप, गाडी
जनकपुरधाम । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन् । मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर