२०७५ साउन ३, बिहिबार

सार्वजनिक बिदा घटाउने सरकारको तयारी

March 11, 2018
144 Views
Spread the love
  • 45
    Shares

काठमाडौं-

गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ ।

धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको छ ।

सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ ।

गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा हुने गरी सरकारसमक्ष प्रस्ताव लैलाने तयारी गरेको छ ।

सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासो अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

Facebook Comments
  • 45
    Shares

You may be interested

पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको दुर्घटना, काठमाडौं लगिँदै
समाचार
0 shares46 views
समाचार
0 shares46 views

पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको दुर्घटना, काठमाडौं लगिँदै

himal post - २०७५, ३ श्रावण ०७:४३

पाल्पा – बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि पोखराबाट काठमाडौं लगिँदै…

नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ढल्छ त सरकार ?
अन्तराष्ट्रिय
0 shares85 views
अन्तराष्ट्रिय
0 shares85 views

नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ढल्छ त सरकार ?

himal post - २०७५, ३ श्रावण ०७:३९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुधबार लोकसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ । भारतीय लोकसभामा तेलुगू देशम पार्टीले मोदी नेतृत्वको सरकारविरुद्ध…

चिकित्सा शिक्षा: मौलिक हक, घोषणा पत्र र संबिधानकै धज्जी उडाउंदै सरकार
पत्रपत्रिका
0 shares48 views
पत्रपत्रिका
0 shares48 views

चिकित्सा शिक्षा: मौलिक हक, घोषणा पत्र र संबिधानकै धज्जी उडाउंदै सरकार

himal post - २०७५, ३ श्रावण ०७:३५

काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न माथेमा कार्यदलले दिएको सुझाव र डा. गोविन्द केसीका माग सम्बोधन नगरेकामा…