समाचार Archives - Page 2924 of 3422 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

उपसभामुखविरुद्ध गृहजिल्लामा आन्दोलन

नुवाकोट । प्रदेश नम्वर ३ की उपसभामुख तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङविरुद्ध नुवाकोटमा विरोधसुरु भएको छ । नेपाली कांग्रेसमा आवद्ध नेविसंघले तामाङ विरुद्ध आन्दोलन सुरु गरेको हो । उपसभामुख

एक ईन्च पनि राजधानी सर्दैन

आचार्य प्रदीप : बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट अन्यन्त्र सार्न जो कोही लागी परेपनि नसक्ने राजनितिक दलका नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल प्रदेश नम्बर प्रदेशको साक्षात्कार

गभर्नर नेपाललाई हटाउन खोज्दा एपेक्स काण्डमा आफै फस्दै अर्थमन्त्री

काठमाडौं । न्यायालयमा अराजकता मच्चाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सचिवको निर्देशनमा हटाएको केपी ओली सरकारले अब वित्तीय अराजकता मच्चाउनका लागि नेपाल राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने षड्यन्त्र तानाबुना बुनेको छ । सर्वोच्च

हतियार नियन्त्रणमा कडाई गर्न भन्दै अमेरिकामा जनलहर

इन्द्र कमल जैरु  अमेरिकामा बेला-बखत हुने गरेका गोलीकाण्डलाई प्रश्रय दिने हतियार राख्ने अनुमतिलाई कडाई गर्नुपर्ने मागमा वृहत् रैली-प्रदर्शन गरिएको छ। फ्लोरिडाको पार्कल्याण्डस्थित मारजरी स्टोनम्यान डगल्स हाईस्कूलमा १७  जनाको ज्यान जाने

एसएसपी पोखरेल बोलेपछि प्रहरी नै चकित !

प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले आफू मातहतका प्रहरी कार्यालयमा रहेका मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई आर्थिक लोभमा नपरी काम गर्न निर्देशन दिएका छन् । काठमाण्डुका सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखा तथा

किन रोकियो ओलीको भारत भ्रमण ?

प्रधानमन्त्री केपी ओली तत्काल भारत भ्रमणमा नजाने भएका छन् । भारतले ओलीलाई भ्रमणको औपचारिक निम्तो नदिएका कारण ओलीको भ्रमण अनिश्चित बनेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको भारत भ्रमणबारे नेपालले

क्रिकेटर सन्दीप लामिछानेले आफै गाएको गीत सार्वजनिक (भिडियो सहित)

नेपाली क्रिकेटमा चर्चाको शिखरमा रहेका १७ वर्ष लेग स्पिनर सन्दीप लामिछान अव नयाँ परिचयका साथ आउदै छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता टिममा अनुबन्धन

प्रदेश ५ को राजधानी सार्ने चलखेलमा लागे शंकर पोखरेल

दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेले घुमाउरो पारामा राजधानी बुटवलबाट सार्ने सङ्केत छन् । उनले सहमतिबाट स्थायी राजधानी तोकिने पनि बताएका छन । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई घोराहीमा

हेर्नुहोस, फेसबुकले मान्छेको व्यापार कसरी गर्छ ?

फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ र कम्पनीको पहिलो प्रतिक्रियाले उसलाई कुनै राहत दिएको छैन । २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५

२० बलमा १०२ रन बनाएर भारतीय क्रिकेटरले रेकर्ड तोडे

आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् । शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी

धनगढी विमानस्थलमा शनिबार देखि रात्रीकालीन उडान सुरु

धनगढी ,कैलाली । धनगढी विमानस्थलमा कम भिजिविलिटी र रात्रीकालीन उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम अगाडी वढिरहेका वेला धनगढी– काठमाण्डौ रात्रीकालीन उडान सुरु भएको छ। वुद्ध एयरले नेपाल नागरिक उडड्यन

गाई काटेको आरोपमा ४ जना पक्राउ

जितपुर(कपिलवस्तु)–  विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीब ३० किलो मासुसहित