समाचार Archives - Page 2923 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

फिप्टी–फिप्टी नभए पार्टी एकता नगर्ने प्रचण्डको घोषणा

 नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् । आज विद्यार्थी संगठनका नेताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले एक जना

वन डढेलो नियन्त्रण गर्न अग्निरेखा निर्माण गर्दै नमुना सामुदायिक वन

हेमन्त न्यौपाने  पुर्नवास ,कञ्चनपुर । गर्मियाम सुरु भएसंगै वनमा लाग्ने डढेलो नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका ४ र ६ नम्बर वडामा रहेको नमुना सामुदायिक वनले अग्निरेखा निर्माण सुरु गरेको

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

रामपुर, पाल्पा । एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो ।

कम्बोडियाका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङ प्राचीन कपिलवस्तुमा

कपिलवस्तु । कम्बोडिया संघ नाकानायाका सहायक प्रधानमन्त्री डाक्टर एम लिङबेङले तिलौराकोटको अवलोकन भ्रमण गरेका छन् । लिङबेङसहित आएका २० बढी सदस्यीय टोलीले प्राचीन कपिलवस्तु स्थित बुद्ध स्थल तिलौराकोट अवलोकन गरेका

टिप्परको गति घटाउन ‘टाईम कार्ड’

पाल्पा । टिप्परको गति कम गराउन टाईम कार्ड लागू गर्न माग गरिएको छ । जिल्ला प्रशासनले राखेको अन्तरक्रियामा सहभागीले टाईम कार्ड लागू नहुने हो भने जनतालाई ज्यान जोगाउनै मुश्किल पर्ने बताएका हुन् ।

भाडाका ३२५ सवारी साधन गुड्न प्रतिबन्ध

भीमदत्तनगर, कञ्चनपुर । चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ ।

प्रबिधिक शिक्षाले बेरोजगारी हठाउँछ : मन्त्री बराल

बुटवल । सामाजिक विकास मन्त्रि सुदर्शन बरालले प्राविधिक शिक्षाले वेरोजगरी समस्या समाधान गर्न सक्ने बताउदै ग्रामिण क्षेत्रका प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताएका छन । निति तथा कार्यक्रममा ‘एक गाउ एक

गुल्मी महोत्सवको प्रचार–प्रसारमा तिब्रता

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्ने उद्देश्यले यहि चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सवको प्रचारप्रसार समेत तिब्र हुँदै

गुणस्तरहिन मासु प्रयोग भएको भन्दै अनुगमन

सागर बिश्वकर्मा :पाल्पा । सदरमुकाम तानसेनमा मात्र बजार अनुगमन केन्द्रित रहदा पाल्पाका गाउँ गाउँमा अव्यस्थित, मापदण्ड विपरित गुणस्तरहीन व्यबसायिक कारोवार बढ्दै गएको पाइएको छ । गाउँघरमा कुनै निकाय बाट अनुगमन

मदन भण्डारी गोल्डकप फुटवल : आज आयाेजक र नेपाल आर्मी भिड्दै

बुटवल । बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताकाे आजकाे खेल आयोजक मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीच हुदैछ ।खेल दिउसाे ३ बजे शुरु हुनेछ । अाइतबार नविन

वनमा लागेको डढेलोबाट करीव दुई करोडको क्षति

धनकुटा । मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । सात स्थानीय तह रहेको

आखिर के छ यो हात्तीमा ? जुन १६ लाखमा बिक्यो !

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको निलो हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको छ । शनिबार राति बोलकबोलमा उक्त हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको हो । मुम्बईमा एक महिनासम्म