'ईयु'प्रति ओलीको आपत्ति: नेपालीलाई गरीब भनेर हेपेको ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

‘ईयु’प्रति ओलीको आपत्ति: नेपालीलाई गरीब भनेर हेपेको ?



प्रधानमन्त्री केपी ओलीले युरोपियन युनियन ईयु को निर्वाचन प्रतिवेदनले नेपालको सार्वभौमसत्ताको अपमान गरेको भन्दै सच्याउन आग्रह गरेका छन् ।

प्रतिवेदनमाथि आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले गरेको आग्रहमा ईयुले प्रतिवेदन सच्याउन अस्वीकार गरेलगत्तै प्रधानमन्त्रीले पुनः सच्याउन भनेका हुन् ।,

नेपालले प्रतिकुल परिस्थितीमा ठुला उपलब्धीहरु प्रापत गरेको भन्दै केही कमजोरीलाई लिएर अपमानजनक रुपमा गरिएको टिप्पणी सह्य नहुने प्रधानमन्त्रीले बताए । आजको कान्तिपुरमा यो खबर छ ।