गभर्नर नेपाललाई हटाउन खोज्दा एपेक्स काण्डमा आफै फस्दै
काठमाडौं । न्यायालयमा अराजकता मच्चाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सचिवको निर्देशनमा हटाएको केपी ओली सरकारले अब वित्तीय अराजकता मच्चाउनका लागि नेपाल राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने षड्यन्त्र तानाबुना बुनेको छ । सर्वोच्च












