समाचार Archives - Page 2857 of 3424 - Himal Post Himal Post
  • २६ माघ २०८२, आईतवार
  •      Sun Feb 8 2026
Logo

परिक्षामा किताब हेरेर लेख्न पाउनु पर्छ: प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा प्रणाली पुँजीवादी शिक्षा प्रणाली भएको बताएका छन्। काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै दाहालले वर्तमान शिक्षा प्रणालीले नेपाललाई

कांग्रेस बैठक वैशाख ७ गते

काठमाडौ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण

सन्दीपको टिम आज कोलकत्तासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो चौथो खेलमा सोमबार (आज) कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । कोलकत्ताको

दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा महन्थ ठाकुर भर्ना

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् । नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड

एमाले स्थायी समिति बैठक

काठमाडौं। नेकपा एमाले स्थायी समितिको बैठक आजका लागि बोलाइएको छ । एमाले–माओवादी पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा अहिले प्रधानमन्त्रीको निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता

चितवनमा देउवाले भने: अधिनायकवाद आइसक्यो !

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले

प्रचण्ड ओली वार्तामा ‘ब्रेक थ्रु’ भएन

काठमाडौं । बालुवाटारमा १० बजे देखि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार करिब साढे २ घण्टा वान टु वान वार्ता भएको छ ।

नेताको चाकडी नगर्न कृष्ण सिटौलाको आग्रह !

इनरुवा । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेस सुनसरीले कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री कृष्ण सिटौलाको प्रमुख उपस्थितिमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा

ओली प्रचण्डको छलफल जारी, ‘ब्रेक थ्रु’ हुन सक्ने

काठमाडौं– प्रचण्ड सुकेटेबाट सिधै बालुवाटार हानिएपछी आज निर्णायक बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवासमै वार्ता बसिरहेका छन्। आज हुने बार्तामा

काठमाडौंको सडकमै युवतीमाथि बलात्कार प्रयास

काठमाडौँ । काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गत राती साँढे ९ बजे

प्रचण्ड सुकुटे जानुको रहस्य !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासि सिन्धुपाल्चोकको सुकुटे गए । सुकुटे पुगेको यो पहिलो पल्ट भने होइन । उनि कुनै महत्वपुर्ण निर्णय गर्नुपर्ने भयो भने सुकुटे जाने गरेका छन् ।

बालुवाटारमा ओली प्रचण्ड ‘वान टु वान’, यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुँदै  छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएको