समाचार Archives - Page 2857 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कर्मचारीलाई घरपायक बनाउने सरकारको तयारी

कर्मचारीहरू खटाइएका प्रदेश र स्थानीय तहमा नगएपछि सरकारले नागरिकता हेरेर उनीहरूलाई घरपायक ठाउँमा खटाउने तयारी गरेको छ। घरपायक जागिरमा जान इच्छुकले सरकारले सूचना निकालेको १५ दिनभित्र निवेदन दिनुपर्नेछ। ‘निवेदन माग्दै

देशभर सार्वजनिक यातायात बन्द गर्दै व्यवसायी !

सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले

पेस्तोलसहित दुई पक्राउ

नेपालगञ्ज – प्रहरीले कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित बाँकेबाट दुई जना पक्राउ गरेको छ । संघीय प्रहरी इकाई कार्यालयबाट खटिएको विशेष टोलीले प्रमोदकुमार चमार र शोभाराम यादवलाई पक्राउ गरेको

दुर्घटनामा परि प्रदेश सभा सांसद तारा लामा तामाङ घाइते 

धनगढी ,कैलाली । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश ७ का प्रदेशसभा सासंद तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । घाइते लामाको बायाँ खुट्टामा गम्भीर चोट लागेको जिल्ला

तातोपानी नाका खुलाउने पहल हुन्छ: प्रदिप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् । पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका

ओलीसंग प्रचण्डले भने बराबरी र जनयुद्ध छोड्न सकिंदैन !

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सकिएको छ । सिन्धुपाल्चोकको सुकुटेबाट प्रचण्ड फर्किएलगत्तै

परिक्षामा किताब हेरेर लेख्न पाउनु पर्छ: प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा प्रणाली पुँजीवादी शिक्षा प्रणाली भएको बताएका छन्। काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै दाहालले वर्तमान शिक्षा प्रणालीले नेपाललाई

कांग्रेस बैठक वैशाख ७ गते

काठमाडौ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण

सन्दीपको टिम आज कोलकत्तासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो चौथो खेलमा सोमबार (आज) कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । कोलकत्ताको

दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा महन्थ ठाकुर भर्ना

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् । नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड

एमाले स्थायी समिति बैठक

काठमाडौं। नेकपा एमाले स्थायी समितिको बैठक आजका लागि बोलाइएको छ । एमाले–माओवादी पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा अहिले प्रधानमन्त्रीको निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता

चितवनमा देउवाले भने: अधिनायकवाद आइसक्यो !

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले