समाचार Archives - Page 2833 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दिल्लीमा भट्टराईले भने: फेरी देशमा क्रान्ति आवस्यक छ

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता रहेको दोहोर्याएका छन् ।संविधानसभाबाट संविधान बनाएर गणतन्त्र ल्याए पनि नेपालमा आर्थिक क्रान्तिको आवश्यकता रहेको भट्टराईले दोहोर्याएका हुन्  ।

‘अल्लाह’को नाममा साउदीसंग श्रम सम्झौता रोकियो !

नेपालले कामदारको बिमा २४ घण्टै हुनु पर्ने बताएपछि साउदीले त्यसलाई अस्वीकार गरेको छ । साउदीले कामदारको २४ घण्टा बिमा गर्न नमानेपछि श्रम सम्झौता रोकिएको हो । श्रम मन्त्रालय र नेपालस्थित

पुजारीलेनै ‘दलित’लाई बोकेर मन्दिर प्रवेश गराए !

एजेन्सी/हैदरावादमा पुजारीले एक दलितलाई काँधमा बोकेर मन्दिर छिराएको घटना अहिले भारतभर चर्चामा छ । यसलाई नाटकीय कदमको रुपमा हेरिएको छ किनकी विगतदेखिनै दलितहरुलाई मन्दिरमा प्रवेशमा निशेध गरिएको छ । हिन्दु

कैलालीमा लागुऔषध चरेससहित २ जना पक्राउ

धनगढी , कैलाली । कैलालीको धनगढीबाट लागु औषध चरेससहित प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ प्रकुर्तिनगरमा पसल सन्चालन

शशांक र गगन थापाले देउवाको उछितो काटे

काठमाडौं–नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् । कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको

पत्रिकाले ओलीबिरुद्ध नलेखेकोमा देउवाको आक्रोश !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको आरोप लगाएका छन् । पत्रपत्रिकारहरु पनि ओलीविरुद्ध लेख्न डराएको उनको दाबी छ । कांग्रेसको काठमाडौं जिल्ला

लुटको खेती गर्न झुटको श्वेतपत्र ल्याईयो: उदयशमशेर राणा

स्याङ्जा । पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र झुटको खेती भएको आरोप लगाएका छन् । नेपाल तरुणदल वालिङ नगरसमितिले राखेको भेटघाट कार्यक्रममा कांग्रेसले ढुकुटी रित्याएको आरोप लगाउन

विप्लवको शैन्य वेशक्याम्प सिन्धुलीमा रहेको खुलासा !

सिन्धुली । सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प

बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोरलाई ५ वर्ष जेल

गाईघाट । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालतले पाँच वर्षको कारागार सजाय सुनाएको छ। जिल्ला अदालतका अनुसार गत भदौ १६

एकताको ठोस् सन्देश भोलि, यस्तो छ तयारी

काठमाडौं । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको

ललितपुर महानगरपालिकाले दुई करोडको ‘ब्रुमर’ भित्र्याउँदै

ललितपुर महानगरपालिकाले सडक सफा गर्न कुचो र झाडुको साटो करोडभन्दा बढी मूल्य पर्ने ‘ब्रुमर’ खरिद गर्ने भएको छ । कुचीकारको परम्परागत झाडुभन्दा सडक सफा गर्न ब्रुमर उत्कृष्ट हुने महानगरले दाबी

एमाले उपमहासचिव भुसालले फर्साटिकरमा पढाउने

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद घनश्याम भुसालले विपन्न २ बालबालिकालाई फर्साटिकर मावि रुपन्देहीमा पढाउने भएका छन् । सांसद भुसालले शुद्धोद्धन गाउपालिका