समाचार Archives - Page 2752 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

आइपिएल: किंग्स इलेभन पञ्जाबलाई मुम्बईले ३ रनले हरायो

हिंजो राति भएको इन्डियन प्रिमियर लिगको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभन पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै प्लअ‍ेफको सम्भावना कायमै राखेको छ। पञ्जाब भने अर्को महत्त्वपूर्ण स्पर्धामा जित नजिक

मन्त्रीहरु कता ?

काठमाडौं – संसदको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची मंगलबारै तय भएको थियो । बैठकको कार्यसूचीमा यही विषय मात्र राखियो तर गृहमन्त्री थापा

काम नगर्ने ठेकेदार अब जेलमा: बादल

गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि

संविधान संशोधन र प्रदेश सीमांकनमा भारतको चासो यथावत

काठमाडौं – पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् । राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण

दुई हजारको नोटले २ करोड ६० लाखको पोल खुल्यो !

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा

रुपन्देहीमा फेरी चल्यो गोली: मजदुर घाइते

बुटवल- रुपन्देहीमा फेरी गोली चलेको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार गरिएको हो । गोली लागेका मजदुर मर्चवार क्षेत्रका रामकेश धवल रहेको जनाइएको छ ।

फेरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढ्यो

फेरी पनि पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ। बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २-२ रूपयाँको

सिन्डिकेटपछि ठेकेदारलाई जेल हाल्दै गृहमन्त्री बादल !

काठमाडौँ । सडक निर्माणमा समयमा काम नसक्ने र कमसल काम गर्ने ठेकेदारलाई गृहमन्त्री रामबहादुर थापा बादलले जेल हाल्न निर्देशन दिएका छन् । उनले सम्बन्धित सबै निकायलाई बैठक बोलाएर यस्ता ठेकेदारहरुको

४ सय केन्द्रीय सदस्य सहित एकताको घोषणा

केही समय देखि सेलाएको पार्टी एकतामा एकाएक गर्मी छाएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच गोप्य बैठक बसेको र सो बैठकले विवादित विषयलाई टुंग्याएको

सन्दिप लामिछानेको अर्को सफलता: आइसिसी- ११ मा छानिए

काठमाडौं- सन्दीप लामिछाने आइसिसीले ११ मा छानिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले वेस्ट विन्डिजविरुद्ध मे ३१ तारिखमा हुने टीट्वेन्टी खेलका लागि नेपालका सनसनीबाज स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको हो

एमालेकै सांसदद्वारा सरकारको चर्को बिरोध !

काठमाडौं- संघीय संसदमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद निरु पालले मुख्यमन्त्रीलाई प्रशिक्षण

प्रधानमन्त्री ओलीलाई कमल थापाले पाखण्डी भनेपछी…

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको अस्तित्व समाप्त पार्नेलाई धार्मिक समारोहको प्रमुख अतिथी बनाउने पाखण्डहरुले हिन्दुराष्ट्रको कुरा नगरे राम्रो हुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा पार्टीका