कम्युनिस्टहरुले नयाँ इतिहास कायम गरे: माधव नेपाल
काठमाडौं- नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै संघर्ष र बलिदानपछि अहिलेको अवस्थामा आइपुगेको भन्दै नेपाली कम्युनिस्टहरुले इतिहास कायम गरेको बताएका छन्। राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा










