समाचार Archives - Page 2602 of 3424 - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

सुरु भो पाइपलाइनबाट घरघरमा ग्यास

विराटनगर : घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ। विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम

बझाङमा पहिरोमा परि एकै परिवारका ३ जना सहित ४ को मृत्यु , २ घाईते

बझाङ । बझाङको खप्तडछान्ना गाँउपालिका वडा नम्बर ६ बयानामा पहिरोमा परी एकै परिवारका तिन जना सहीत चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४

यूरोप भम्रणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले डेढ सय रन पूरा गरेका छन्। लण्डनको स्थानिय हैम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पारसले सय बलमा १ सय ५० रन

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहे पनि ‘निहुँ’ खोजे कुनैपनि हालतमा नझुक्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा

सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन

काठमाडौं । नेपाल तरुण दलले आज राजधानीको नयाँ बानेश्वरमा गरेको शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चाकरकर्मीमाथि सरकारले गरेको दमनप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । शनिबार साँझ एक

मृतक तिमल्सिनाको स्थिति बुझ्न महाबाणिज्य दूतावास हंगकंगले प्रतिनिधि खटायो।

कर्ण अधिकारी/मकाउ मकाउमा विगत ७ वर्षदेखि कार्यरत खिम नारायण तिमल्सिना कम्पनीको स्टाफ ट्वाइलेटमा मृत भेटिएका छन् । मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत उनको स्थायी घर पर्वत र हाल काठमाण्डौ घर भएका खिम

सामुदायिक वनले अब बैज्ञानिक वन व्यवस्थापन तर्फ उन्मुख हुनु पर्छ : वन अधिकृत कर्ण

नेत्रप्रसाद न्यौपाने / लम्की । सेक्टर वन कार्यालय लम्कीका बरिष्ट वन अधिकृत  देबेन्द्रलाल कर्णले सामुदायिकवनले अब बैज्ञानिक बन व्यवस्थापन उन्मुख हुनु पर्नेमा जोड दिनु भएको छ । कैलालीको जॉनकी गाउपालिका वडा

देउवाले किन बोलाए आकस्मिक बैठक ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ केन्द्रिय कार्य समितिको आकस्मिक बैठक बोलाएका छन् । पार्टीको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली

डा. केसीको मागप्रति मोहन वैद्यको ऐक्यबद्धता

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अध्यक्ष वैद्यले डा. केसीलाई भेटेका

घाइतेलाई भेटेपछि देउवाले भनेः सरकारमा मानवता छैन

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शान्तिपुर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखाएको भन्दै घटनाको निन्दा गरेका छन्। प्रहरीसँगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत

आइतबारबाट डा. केसी समर्थनमा सामूहिक सत्याग्रह

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन्। शनिबार डा. केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान

सरकारको दुई तिहाईको दम्भले देश डुब्यो: राजपा नेता

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई आफूहरुले समर्थन गरेवापतको अनुभुति प्राप्त नगरेको गुनासो पोखेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा