बालेनको एक्सन अब घरजग्गा र सम्पत्ति करमा: ५०
काठमाडौँ- आक्रामक रूपमा काममा उत्रिएका काठमाडौं महानगरका मेयर बालेन शाहले अवैधरूपमा निर्माण भएका संरचना भत्काउने अभियान थालेपछि राजनीतिक वृत्त नै तरंगित बन्यो । आक्रामक रूपमा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब












