समाचार Archives - Page 250 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

दाङमा काँग्रेसका ४० भन्दा बढी नेता कार्यकर्ता एमालेमा

घोराही । दाङमा नेपालीका नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेशको लहर चलेको छ ।दाङ देउखुरी राप्ती गाउँपालिका–४ मौरीघाट निवासी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिद्वय बुद्धिप्रकाश चौधरी र चित्रम चौधरी सहितका नेताकार्यकर्ता आइतबार

माकुने हजुरबाको मसँग तुलना हुन सक्दैन- अनुप बोहरा

काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा व्यवसायी अनुप बोहराले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग आफ्नो तुलना हुन नसक्ने बताएका छन् । काठमाडौ-२ बाट यसअघिको निर्वाचनमा

कुनैपनि दलसँग गठबन्धन नगर्ने राजेन्द्र लिङ्देनको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने घोषणा गरेका छन्। नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा

पार्टी र चुनावी क्षेत्रमा किन कमजोर देखिए गोकर्ण विष्ट ?

काठमाडौं- गुल्मी- १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधि सभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुँदा गुल्मी-२ मा सचिव गोकर्ण विष्ट भने सर्वसम्मत हुन सकेनन् । गुल्मी- २ बाट विष्टसहित

प्रचण्डका प्रियपात्र दिपकविरुद्ध पक्राउपुर्जी, नवलपरासीमा हल्लिखल्ली

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकट मानिने बैजुप्रसाद गुप्ता (दिपक)विरुद्ध अदालतले पक्राउपुर्जी जारी गरेको छ । बैजुप्रसाद गुप्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष हुन् । गुप्ता हालै भएको

गार्ड थुनाउने मन्त्रीको चेतावनी- यो षड्यन्त्र हो, बुझेर मात्रै लेख्नु

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधरणलाई चेतावनी दिएका छन् । नियम पालना गराउने सुरक्षा गार्डलाई थुनाएका

धर्मसंकटमा माधव नेपाल- आफ्नै नेताले छोडे साथ

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति

संस्कृति मन्त्रीको तमासा र सामन्ती पारा- लाजैमर्दो हर्कत

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शुक्रबार बिहान करिब सवा ९ बजे श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टर पुगे । त्यहाँ सेवाग्राहीको लाइन

पूर्वी क्षेत्रमा भारी वर्षा, यस्तो हुनेछ आज देशभरको मौसम

काठमाडौं- अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली

बुटवलका अधिकांश मासु पसलमा बिजोग: अखाद्य मासु, फोहरको डङ्गुर

रुपन्देही – अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । चाडपर्वमा

बाबुरामले भट्टराईले ल्याए संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव

नेपाल समाजवादी पार्टीका अध्यक्षमा डा. बाबुराम भट्टराईले संसद रिक्त नहुने मध्यमार्गी प्रस्ताव ल्याएका छन् । निर्वाचन घोषणापछि संसदलाई निष्क्रिय राखेर भएपनि रिक्तता हुन नदिने प्रस्ताव ल्याएका छन् । उनले संसद

निर्वाचन भाँड्ने वसन्त चौधरीको षड्यन्त्र असफल

काठमाडौं- निर्वाचन भाँड्ने षड्यन्त्र गरेका नर्भिक अस्पतालका मालिक वसन्त चौधरी आफूले मुद्दा हार्ने भएपछि ब्याक भएका छन् । उनको कम्पनीले ग्यावियोनेट ईन्भारोमेन्ट सोलुसन प्रालि निर्वाचन आयोगले आह्वान गरेको मतपेटिकाको ठेक्का