समाचार Archives - Page 1635 of 3422 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विप्लवको सैन्य टोली उपत्यका छिर्‍यो

काठमाडौं- नेकपा विप्लव समूहले राजधानीलाई निशाना बनाउन सुरु गरेपछि सरकारले सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको छ। ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौँ ठूलो भर्याङमा रहेको घरमा बम विस्फोट भएपछि

ह्यारीले बल्ल मुख खोले: यस्तो रहेछ दरबार छाड्नुको कारण

एजेन्सी- बेलायतका राजकुमार ह्‍यारीले राजपरिवारको वरिष्ठ सदस्यको दर्जा छोड्ने निर्णयबारे पहिलो पटक मुख खोलेका छन्। लण्डनमा अफ्रिकाकासँग जोडिएको आफ्नो च्यारिटी कार्यक्रममा ह्‍यारीले शाही उपाधि त्याग्‍नु पर्दा गहिरो दु:ख लागेको पनि

‘कोरोना भाइरस’को वास्तविकता: जसले विश्वभरका डाक्टरको होस् उडायो

बीबीसी- चीनको वुहानबाट तीन साताअघि फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको शंका गरियो। वुहानमा अध्ययन गर्ने उनी नेपाल आउँदा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएका थिए। शुक्रराज ट्रपिकल तथा

अस्ट्रेलियामा भिषण आँधी र चट्याङ: कैयौं घाइते, जनजीवन कस्टकर

अस्ट्रेलिया- अस्ट्रेलियामा भिषण पानी र हुरी बतासले आतंक मच्चाएको छ। डढेलोले थालिएको अस्ट्रेलियामा फेरी आँधीले तहसनहस बनाएको छ। दक्षिणी- पूर्वी न्यू साउथ वेल्स र एसिटीमा हुरी बताससहित ठुलो आकारमा असिनापानी

काँग्रेस र कम्युनिष्टले हिरा भन्दै गोबर बेचे, मधेशवादी गोप्य सम्झौतामा रमाए: डा. सीके राउत

सप्तरी- जनमत पार्टी अध्यक्ष डा. सीके राउतले अर्को निर्वाचनमा आफ्नो पार्टी सशक्त रुपमा अगाडी आउने दाबी गरेका छन् । सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा

तुम्बाहाम्फे भन्छिन: राजसंस्था फालियो, अब अहिलेको सत्ता फाल्नुपर्छ

काठमाडौं- उपसभामुखबाट राजीनामा दिएपछि डा.शिवमाया तुम्बाहाङफेले राजसंस्था सजिलै फालेको भएपनि अहिलेको सत्ता फाल्न बाँकी रहेको प्रतिक्रिया दिएकी छन्। सोमबार उपसभामुखबाट राजीनामा दिएपछि संचारकर्मीसँग भनिन्, ‘नेपालमा पितृसत्ता एकदम बलियो छ। राजसंस्थालाई

यी हुन् जागिर लगाइदिन्छु भन्दै लाखौँ ठग्ने र धम्काउने नेकपाका नेता

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठालाई ठगी आरोपमा प्रहरीले हिरासतमा लिएको छ। ठगी मुद्दामा प्रतिवादी रहेका बैठालाई पर्सा प्रहरीले हिरासतमा लिएको हो। बैठा सोमबार आफैं

जगत प्रकाश नड्डा बने भाजपाका नयाँ अध्यक्ष

काठमाडौं- जगत प्रकाश नड्डा (जेपी नड्डा) भारतीय जनता पार्टीका नयाँ अध्यक्ष बनेका छन् । भारतीय जनता पार्टीका कार्यबाहक अध्यक्ष रहँदै आएका जेपी नड्डा सोमबारदेखि उक्त दलका अध्यक्ष बनेका हुन्। उनी

कार्यकर्तालाई नेकपाको कडा निर्देशन: खर्च धेरै गरे पनि कारबाही गरिने, यस्ता छन् नौं बुँदा

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एघार बुँदे कडा निर्देशन जारी गरेको छ । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी एघार बुँदे संहिता जारी गरेका

शिवरात्रीमा नाङ्गा साधुलाई पशुपतिमा निषेध गर्न सांसदको माग

काठमाडा‌ैं– शिवरात्री नजिकिंदै जाँदा पशुपतिमा हुने अश्लिल खालका चरित्रहरूप्रति चासो बढेको छ । यस्तै राष्ट्रिय सभाकी सांसद नैनकला ओझाले आगामी फागुन ९ गते परेको महाशिवरात्रीमा वस्त्र नलगाएका साधुहरुलाई पशुपतिमा प्रवेश

सडकमा राखेको प्रहरीको गाडीमा प्रहरीले नै ठोके ताल्चा

काठमाडौं- पछिल्लो समय ट्राफिक प्रहरीले कारबाही तिब्र पारेको छ । मन्त्री र सरकारी गाडीमा ताल्चा ठोकेर कतिपय ठाउँका प्रहरीले वाह वाहि पाइरहेका छन् । यस्तै पछिल्लो समय प्रहरीले प्रहरीकै गाडीमा

कोरोना भाइरसले चीनमा आतंक: महामारीको रुप लियो

काठमाडौं- कोरोना भाइरसले चीनमा आतंक मच्चाएको छ । रहस्यमयी भाइरसको महामारी नै फैलिएको छ। नयाँ कोरोना भाइरसका कारण थप १ स ३९ व्यक्ति बिरामी परेको जनाइएको छ। सुरुमा चीनको वुहान