समाचार Archives - Page 1601 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सानेपा घटना: फेसबुकबाट डाटा मागियो, कार्की परिवारमाथि थप

काठमाडौं- पूर्वसचिव अर्जुन कार्की पत्नीको ह’त्याकाण्डमा प्रहरीले विजय चौधरीको मानसिक अवस्था ठिक नभएको निर्णय नजिक पुगेको छ । मुना कार्कीको ह’त्या र विजय चौधरीको आत्मह’त्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीले घटना

नारायणकाजी भन्छन: अब नेपालको युग नै परिवर्तन हुन्छ

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम

शेखर कोइरालाको ठोकुवा नेकपाकै कारण सङ्घीयता सकिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा र वर्तमान सरकारकै कारण संघीयता सकिने ठोकुवा गरेका छन् । कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिस बनेको बताएका हुन्

रावल भन्छन: एमसीसीको अधिकार प्रधानमन्त्रीसँग छैन

काठमाडौं- नेकपा भित्रै तिब्र बिरोध भएपछि एमसीसी अध्ययनका लागि कार्यदल गठन गरिएको छ । कार्यदलमा परियोजनाको निकै बिरोध गरिरहेका नेता भिम रावल पनि सदस्य छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)

नेकपाका कार्यकर्ता हत्यारा भएको काङ्ग्रेसको आरोप

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ पार्टीकै कार्यकर्ताबाट काँग्रेसका चारजना कार्यकर्ताको हत्या भएको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल

झापा पुगेर प्रधानमन्त्रीले गरे सरकार ढाल्ने कुरा

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन् । आइतबार झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्

नाइजेरियामा नरसंहार: दर्जनौंको ज्यान गयो, कैयौँ घर जलाइए

एजेन्सी- हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। प्रहरी

जुकरबर्ग भन्छन: हामीले पोष्टहरूमा नियन्त्रण गर्न मिल्दैन

काठमाडौं- फेसबुकका मालिक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आउने सबै पोष्टहरू सम्बन्धित देशको सरकारको जिम्मेवारी भएको बताएका छन् । उनले आफ्नो स्वामित्वको सामाजिक सञ्जालमा पोस्ट हुने कुनै पनि सामग्री कानूनले दिएको

केजरीवालले एक्कासी मोदीको साथ् खोजेपछि…

नयाँ दिल्ली– आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्। भारतको राजधानीसमेत रहेको दिल्लीको रामलिला मैदानमा केजरीवालले शपथ लिएका हुन्। सन् २०१३ मा केही

प्रदेश–२ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम– प्रदेश–२ को नामकरणमा दलहरु सहमति नजिक पुगेका छन्। आइतबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु पनि ‘मधेश प्रदेश’ स्वीकार गर्ने पक्षमा देखिएका छन्। नेकपा संसदीय

नेकपाका कार्यकर्ताले अब मासिक भत्ता पाउने: कति पाइन्छ ?

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले अब भत्ता पाउने भएका छन् । नेकपाले पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रुपमा निर्वाह खर्चको प्रबन्ध गर्ने निर्णय गरेपछि अब पूर्ण

भट्टराईले भने: प्रधानमन्त्री ओली र सरकारी कलेज उस्तै उस्तै हुन्

पोखरा- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली आलोचना सुन्नै नचाहने स्वभावको आरोप लगाएका छन् । समाजवादी विद्यार्थी युनियन पिएन क्याम्पसले आइतबार पोखरामा आयोजना गरेको समाजवादी