समाचार Archives - Page 116 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

गठबन्धनले भोट नलगेको भए एमाले पहिलो पार्टी हुन्थ्यो-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले लोकतन्त्रको नाममा तमासा गरिरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनले लुटेको दाबी गरे। ‘यो दुःखद छ,

समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने

प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ४७ दल सहभागी भएका छन्। जारी मत गणनाको परिणामअनुसार यीमध्ये अहिलेसम्म ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरेका छन्।

यसपटक किन पछि हटे प्रचण्ड ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २

संसदीय दलको नेता बन्ने गगन थापाको रणनीति के छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधामन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको

अमेरिकाको घन्टी देखेर तर्सिए ओली

निर्वाचन जितेपछि पहिलोपटक पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग मिलेको आरोप लगाएका छन्। उनले लामिछानेले अमेरिकाको फ्रिडम

एमालेको निष्कर्ष- शंकर पोखरेलमाथि छानबिन, विष्णु पौडेलको नेतृत्व सफल

नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। एमालेले गरेको

ओलीलाई बालेनको जवाफ- ३२ वर्षसम्म सुकुम्वासीको जाडो नदेख्ने, अहिले मेराबिरुद्ध उचाल्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरेका छन् । ओलीले एक कार्यक्रममा सुकुम्वासी वस्तिमा डोजर चलाउने महानगरपालिकाको आलोचना गरेका

ओलीको प्रश्न- गरिब सुकुम्बासीमाथि डोजर किन चलाएको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासीलाई शत्रु घोषणा गरेको टिप्पणी गरेका छन्। बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन सोमबार काठमाडौं महानगर डोजर लिएर पुगेपछि त्यसको विरोधमा मुडभेड

बैठकमा माधव नेपालको ब्रिफिङ- थ्रेस होल्ड जसरी पनि कट्छ, राष्ट्रिय पार्टी बन्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा थ्रेस होल्ड काट्ने ब्रिफिङ गरेका छन् । पार्टीका नेताहरूले राखेको जिज्ञासामा उनले थ्रेस होल्ड काट्ने बताएका थिए ।बैठकले अहिलेकै गठबन्धनको सरकार बन्ने

गठबन्धन नछोड्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई नछोड्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको नेकपा एसको सचिवालय बैठकले अहिलेकै गठबन्धनलाई नै निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो ।

मेलम्ची आसपासका बासिन्दालाई ‘एलर्ट’

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी

अब उपत्यकामा पुराना सवारी साधन चलाए कारबाही हुने

उपत्यकामा चल्ने सवारीसाधनको यान्त्रिक अवस्था चेकजाँच हुने भएको छ । सोमबारबाट उपत्यका ट्राफिक प्रहरीले सवारीसाधनको विशेष यान्त्रिक चेकिङ थालेको हो । सोही क्रममा साधान ठीक नभएको पानी ट्याङ्कर, फोर्स गाडी