अमेरिकाको घन्टी देखेर तर्सिए ओली
निर्वाचन जितेपछि पहिलोपटक पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग मिलेको आरोप लगाएका छन्। उनले लामिछानेले अमेरिकाको फ्रिडम