समाचार Archives - Page 11 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

शिक्षण संस्थालाई महानगरको निर्देशन- कक्षा ११ मा दिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई आग्रह गरेको छ । छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन

आजको संघीय संसदमा तीनवटा विधेयक प्रस्तुत हुने

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बस्नेछ । आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति

एसइई उत्तीर्णलाई पूर्वप्रधानमन्त्री ओलीले दिए यस्तो सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न

कांग्रेसका जिल्ला सभापतिहरुको गगन थापासँग गुनासो नै गुनासो

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा

बालेन शाह र हर्क साम्पाङको एकै स्वर- नेताहरू ‘भारतीय गुलाम’

काठमाडौं । नेताहरूमाथि कडा टिप्पणी गरिरहेका काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला अभिव्यक्तिमा एकै स्वर देखिन थालेको छ । बिहीबार राति ट्विटरमा काठमाडौंका मेयर

शुक्रबारदेखि झन् धेरै वर्षा हुने, तत्काल मौसम सुधार नहुने

आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले विशेषगरी सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा मध्यम खालको वर्षा भइरहेको छ। ‘गण्डकीमा

आज पनि विभिन्न भू–भागमा भारी वर्षा र हावाहुरी

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ । भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक

महानगरले विमानस्थलको फोहोर नउठाउने, कर नतिरे थप कारबाही गर्ने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो। करका दायरमा नआएका महानगरपालिकाभित्रका संस्थानहरुलाई करको दायरमा आएर कर बुझाउन पत्राचार

नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै

काठमाडौँ । नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै भएको छ । आयरल्यान्डसँग २ विकेटले पराजित भएपछि टेस्ट राष्ट्रलाई हराउने नेपालको सपना पनि पूरा हुन सकेन । आईसीसी एकदिवसीय विश्वकप

राष्ट्रपतिले पुरा गरेनन् आफैले बोलेको बोली, ५५ लाख उपचार खर्च सरकारले दिने

काठमाडौं- भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ५५ लाख रुपैंया भुक्तानी दिने भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम

गगन थापामाथि बालेन शाहको कडा प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कटाक्ष प्रहार गरेका छन् । उनले महानगरभित्र नेपाली कांग्रेसको कुनै पनि भ्रातृ संगठन नरहेको ‘घोषणा’ गर्दै गगन थापाको

विरगञ्जको समता स्कुललाई एभरेष्ट बैंकको आर्थिक सहयोग

विरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैयाँ