
पत्रकार देख्दा तर्सिन्छन शालिकरामका परिवार
काठमाडौं- नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो?’ हाम्रो