
रामकुमारी झाँक्रीको निवासमा नारावाजी
काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि उनको निवासबाहिर नेकपामा नेता कार्यकर्ताले निवासबाहिर प्रदर्शन गरेका छन्। बिहीबार बिहान झाँक्रीलाई पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको