
सत्ता लिप्साकै कारण ओलीले इतिहासमै ठुलो अपराध गरे:
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै ठुलो अपराध गरेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई अपराधीको संज्ञा दिँदै गलत मनशायले