प्रमुख समाचार Archives - Page 237 of 880 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

अर्थमन्त्री पौडेलले बोलाए पत्रकार सम्मेलन

काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलनको आयोजना गरेका छन्। शनिबार मात्रै अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले सिंहदरबारमा पत्रकारहरूलाई बोलाएका छन् । शनिबार जारी गरिएको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका

एकाबिहानै गठबन्धनका नेताहरू किन पुगे देउवा निवासमा ?

काठमाडौं – आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ब्नै निवास बूढानीलकण्ठ विपक्षी गठबन्धनको बैठक डाकेका छन्। देउवाले डाकेपछि गठनबन्धनका नेताहरू बिहनै बुढानिलकण्ठ पुगेका छन । सवा ९ बजेदेखि नै

विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा योगश भट्टराईले जनाए आपत्ति

काठमाडौं- सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरणगर्ने निर्णय गरेको छ। २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटना भई मृत्यु भएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको गृहजिल्ला बजेटमा मालामाल

काठमाडौं- सरकारले आर्थिकक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । बजेटमा निकै लोकप्रिय कार्यक्रमहरू पनि घोषणा गरिएका छन् । संसद विघटन भएकाले अध्यादेशमार्फत बजेट घोषणा गरिएको थियो । अर्थमन्त्री

कर्मचारीका सन्ततीका लागि निजामती विद्यालय सञ्चालन गरिने

काठमाडौं- सरकारले निजामती कर्मचारीको मासिक तलब बढाउनुका साथै दुई नयाँ घोषणा गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राष्ट्रसेवकको मनोबल बढाउन यस्तो घोषणा गरेका

विष्णु पौडेलले उल्टाए युवराज खतिवडाले गरेका निर्णय

काठमाडौँ- काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा

बजेटमाथि चर्को आलोचना: कसले के भने ?

काठमाडौं– आर्थिकवर्ष २०७८/७९को बजेट सार्वजनिक भएपछि यसको चर्को आलोचना सुरू भएको छ । संसद विघटन गरेर अध्यादेशमार्फत ल्याइएको यो बजेटको बारेमा बजेट आउनुअघि नै विभिन्न टिका टिप्पणी भएका थिए। पूर्वअर्थमन्त्री

बजेटमा समेटिएका ७ लोकप्रिय कार्यक्रम यस्ता छन्

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ । संसद विघटन भैसकेकाले सरकारले यो बजेट अध्यादेशमार्फत ल्याएको हो । लोकप्रिय बजेट लत्याएर मतदाता प्रभावित पार्न लागेको भन्दै चर्को

जनयुद्धका घाइतेहरूलाई सरकारले अनुदान दिने

काठमाडौं : सरकारले जनयुद्ध तथा विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अनुदान सुविधानमार्फत स्वरोजगारलाई प्रोत्साहन गर्ने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो

सुरक्षाकर्मीको रासन खर्च बढ्यो

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको

सरकारी कर्मचारीलाई १० दिनको पर्यटन सुबिधा

काठमाडौं- सरकारले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन्। आन्तरिक पर्यटनलाई प्रवर्दन

उद्योगीहरुलाई भाडा छुट

काठमाडौं । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका