लगातार परामर्शमा राष्ट्रपति र प्रधानमन्त्री: आजपनि दुई घन्टा
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली फेरि लगातार राष्ट्रपति कार्यालय धाउन थालेका छन् । कुनै महत्वपूर्ण निर्णय गर्नुपूर्व राष्ट्रपतिसँग लगातार छलफल गर्ने ओली बिगत केहिदिन देखि शितलनिवासमा निरन्तर परामर्शमा छन्।