
प्रधानमन्त्रीले गन्दैनन मन्त्री : कोहि काखा, कोहि पाखा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेताको रुपमा सुवास नेम्वाङ र सचिवालय अगुवाको रुपमा मुख्य सल्लाहकार विष्णु रिमालको सोझो पहुँच छ । रिमालजस्तै मन्त्रीसरहको हैसियतमा विदेश