पत्रपत्रिका Archives - Page 347 of 352 - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

११ कात्तिक, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपति मन्दिरको दर्शन गर्ने

काठमाडौं, १० कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण क्रममा पुशपतिनथा दर्शन गर्ने छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कात्तिक १७–१९ नेपाल भ्रमण गर्ने निश्चित भएसँगै पशुपति क्षेत्र विकास

दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान (फोटो फिचरसहित)

गुल्मी, ९ कात्तिक । अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ । यहाँ पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर

बजारमा खाद्य पदार्थ तथा मिठाईहरुमा विभिन्न प्रकृतिका रङहरुको प्रयोग छ्याप्छ्याप्ती

काठमाडौँ, ९ कात्तिक  । तिहार नजिकिँदै गर्दा विभिन्न होटलहरुमा खाद्य पदार्थ तथा मिठाईहरुमा विभिन्न प्रकृतिका रङहरुको प्रयोग छ्याप्छ्याप्ती रुपमा गरेको पाइएको छ। विशेषत तिहारको समयमा मिठाईको व्यापारमा बढी हुने भएकाले

सरकारलाई दिएको समर्थन फिर्ता लिन मधेसी मोर्चाको प्रस्ताव

९ कात्तिक, काठमाडौं । नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल गरेको छ । रौतहटको

अब लोकमान विरुद्ध तपाईले पनि उजुरी दिन सक्नु हुन्छ

९ कात्तिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वसाधरणसमेतले महाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भएका छन् । समितिको कार्यविधि तय गर्दै सिफारिस समिति मातहतको उपसमितिले कार्कीका

मलाई नौ गतेसम्म कसैले मारेन भने प्रस्ताव अगाडि बढ्छ : सांसद शाही

काठमाडौं, ८ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंहका विरुद्ध महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई ज्यान मार्नेसमेत धम्की आएको छ । तैपनि महाअभियोग संसदबाट पारित हुनेमा

एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा

८ कात्तिक, काठमाडौं । दुई प्रतिपक्षी दल एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ । व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको

पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ? (भिडियोसहित)

५ कात्तिक, ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने

अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्कीले अव काम गर्न नपाउने

काठमाडौं, कात्तिक ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावमा एमालेका

युएनएचसिआर ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार

अर्घाखाँचीमा हिन्दु युवाहरुले नष्ट गरे कविरका संयौं पुस्तक

हिन्दु धर्मविरोधी पुस्तक विक्रि गरेको आरोप लगाउदै अर्घाखाँचीमा युवाहरुले मानव धर्म सम्वन्धी पुस्तक नष्ट गरेका छन् । अर्घाखाँची जिल्लाको अर्घामा पूर्णिमाको दिन दशैं विशेष कार्यक्रम चलिरहेको बेला हिन्दु क्षेत्रमा अन्य