बजारमा खाद्य पदार्थ तथा मिठाईहरुमा विभिन्न प्रकृतिका रङहरुको प्रयोग छ्याप्छ्याप्ती - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

बजारमा खाद्य पदार्थ तथा मिठाईहरुमा विभिन्न प्रकृतिका रङहरुको प्रयोग छ्याप्छ्याप्ती



काठमाडौँ, ९ कात्तिक  । तिहार नजिकिँदै गर्दा विभिन्न होटलहरुमा खाद्य पदार्थ तथा मिठाईहरुमा विभिन्न प्रकृतिका रङहरुको प्रयोग छ्याप्छ्याप्ती रुपमा गरेको पाइएको छ।

विशेषत तिहारको समयमा मिठाईको व्यापारमा बढी हुने भएकाले होटेल व्यवसायीहरुले मिठाईमा बढी रङ प्रयोग गर्ने गरेको भेटिएको छ।

जेरीदेखि विभिन्न प्रकृतिका मिठाईहरु र घरमै बनाईने तिहारका परिकार सिङ्कामारी, अनर्सा पापडलगायतमा हचुवाको भरमा कृत्रिम रङ र बढी मात्रामा अखाद्य रङ मिसाएको देखिन्छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।