पत्रपत्रिका Archives - Page 349 of 352 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भारतीय सेना पाकिस्तामा घुसेपछि प्रधानमन्त्री शरीफले बोलाए सुरक्षा

१४ असोज, काठमाडौं । भारत-पाक नियन्त्रण रेखामा भारतले सञ्चालन गरेको ‘सर्जिकल स्ट्राइक’ पछि दुई देशबीच बढेको तनावका बारेमा छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल तथा राष्ट्रिय सुरक्षा समितिको बैठक

मन्त्री लेखकको निर्देशनमा उल्टियो रुट परमिट मापदण्ड

१४ असोज, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ । प्राविधिक रूपमा सो राजमार्गमा १८ सिट

प्रधानमन्त्री दाहाललाई सेक्युरेिटी थ्रेट !

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्य-मुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा

कहाँबाट आयो सरकारी दराजमा खैरो हेरोइन

१३ असोज, काठमाडौं । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ । लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ

अपडेटः धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १९ पुग्यो

धादिङको लफाङफेदीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको पछिल्लो जानकारी अनुसार १८ जनाको शव भेटिएको हो । एक जना घाइते महिलाको

टीकापुर हत्या प्रकरण : दंगा भड्काएर नरसंहार

काठमाडौं, ११ असोज । गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ- ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने वचन,

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

११ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको सोमबार बसेको

मोबाइलको घन्टी बज्छ , भेटिएनन धिमिरे

११ असोज काठमाडौं ।  दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । थप आश्चर्य !

६८ वर्षीया आमा आफ्नै छोराबाट बलात्कृत

काठमाडौं, ७ असोज । आमालाई भगवानको दोस्रो रुप मानिन्छ । संसार देखाउने आमा सबैका लागि पूजनीय हुन्छन् भने छोराछोरी आमाका लागि सबैभन्दा प्रिय । अझ मृत्यु सँस्कारका लागि एउटा भए

चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनको दुःख व्यक्त

काठमाडौं, ८ असोज । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ । नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका

विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई एमालेको सचेत

८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा

दसैं तिहारको छुट्टीमा बझाङ चिरबुंगलका विद्यार्थी मजदुरी गर्न भारत

चैनपुर, ८ असोज । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन्। तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न। दसैं तिहारमा