पत्रपत्रिका Archives - Page 146 of 352 - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

यस्तो छ आज आउने बजेट

सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गदैै आर्थिक बर्ष २०७५, ७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ । वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष

कानुन मिच्दै, ‘दुनो’ सोझ्याउँदै सेनाका जर्नेल

नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै

प्रदेश ७ मा अढाई लाख नागरिक जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य

नागरिक : धनगढी/ बझाङ । प्रदेश ७ का पहाडी जिल्लाका विभिन्न २५ ठाउँका बासिन्दा अहिले पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।खोला तथा नदीमा पुल नहुँदा तुइनको सहारा लिनुपरेको हो

शिशु हत्या अभियोगमा आमा पक्राउ

पत्रपत्रिका / नयाँ पत्रिका : कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की गंगा ओखेडा शिशु हत्या आरोपमा पक्राउ परेकी छिन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका वेला उनले अवैध सम्बन्धबाट बिहीबार बच्चा

विश्वकै अग्लो स्थानमा रोपियो ‘धान’

जुम्ला । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । आजको गोरखापत्रमा यो

‘निपा’ भाइरसको जोखिममा नेपाल

नयाँ पत्रिका : काठमाडौं । नेपाल ‘निपा’ भाइरसको जोखिममा रहेको देखिएको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा

महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल

ओलीको बोली मात्रै दोस्रोपटक प्रधानमन्त्री हुदाँ पनि हटेनन् तुइन

काठमाडौं। पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए। २०७२ असोज २५ गते प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

कान्तिपुर : काठमाडौँ । २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएलगत्तै गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा सुधारका केही योजना सार्वजनिक गरे । ‘वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरूको

सरकारले मलेसिया कामदार नपठाउने !

सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति मलेसियाले नसच्याएसम्म नयाँ श्रमिक नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनौट गर्ने प्रक्रिया सुरु गर्न समेत सरकारले रोक लगाएको खबर आजको कान्तिपुर दैनिकमा होम

साबधान ! काठमाण्डौमा भेटियो बर्डफ्लु

काठमाडौं – केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो

कलंकी अन्डरपासको सञ्चालन हुने मिति तोकियो !

काठमाडौं – राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी