समाचार Archives - Page 985 of 3422 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

शंकर पोखरेलले माधव नेपाललाई अनुशासन सिकाएपछि…

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लागलग कारबाही गरेपछि दुवै समुहले आफ्ना आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यस्तैमा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले

साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन: रामकुमारी झाँक्री

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लगालग कारबाही गरेपछि एमालेका नेताहरू आक्रोशित बनेका छन् । माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही

माओवादी केन्द्रले सर्वोच्चको फैसला नमान्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतको निर्णय अस्वीकार गरेको छ । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने विषयमा पुनरावलोकन नहुने स्पष्ट पारेको थियो । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले

घडेरी किन्दै हुनुहुन्छ ? सक्कली जग्गा र जग्गाधनी यसरी चिनौं

काठमाडौं । बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाटारको जग्गासम्म बेचियो, कतिपय सर्वसाधारण पनि यसमा फसे ।

बुढानिलकण्ठ बन्यो राजनीतिक शक्तिकेन्द्र

काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ अहिले शक्तिकेन्द्र बनेको छ । नयाँ सरकार बनाउन र ओली सरकारलाई बिदा गर्ने बिषयमा बुढानिलकण्ठमा निरन्तर छलफल भैरहेका छन् । वैकल्पिक सरकार निर्माणको

भीमार्जुन आचार्यले उठाए संवैधानिक इजालासको औचित्यमाथि प्रश्न

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजालासको गरिमा र औचित्यमाथि प्रश्न गरेका छन् । संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कहीं कतै पनि प्रदर्शन गर्न नसकेको उनको आरोप छ । ‘संवैधानिक

सुशिला कार्कीले खोलिन न्यायपालिका र न्यायाधीशहरुको पोल

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले न्यायपालिका र न्यायाधीशहरुको पोल खोलेकी छन् । उनले स्वतन्त्र न्यायपालिका भनिए पनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउने प्रवृत्तिले गर्दा

सुर्य थापाको अमानवीय चरित्र: राजिनामा दिन दवाव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सधैजसो विवादको केन्द्रमा रहने नाम हो । कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल दुरुपयोग गरेर त कहिले छुद्र र अराजक

विवादमा तानियो डब्लुएचओको कोरोना प्रतिवेदन

जेनेभा- कोरोना कहाँ उत्पत्ति भन्नेबारे बोलेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रतिवेदन विवादमा परेको छ । संगठन र विभिन्न १४ देशले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीनले आवश्यक तथ्यांकहरु उपलब्ध नगराएको

प्रचण्डको निवेदन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवेदन ठाडै अस्विकार गरेको छ । सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन गर्न भनि दिएको निवेदन अस्विकार गरेको हो । प्रधानन्यायधीश

घनश्याम र सुरेन्द्र पनि पार्टीबाट निलम्बन

काठमाडौं । नेकपा एमालेका नेतद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

समर्थन फिर्ता लिन बहानाबाजी गर्दै माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्र अनिर्णयको बन्दी बनेको छ । सरकारलाई दिएको समर्थन फिर्ताको लागि नैतिक दवाव परिरहेका बेला पनि बैठक बसेर निर्णय गर्न सकेको छैन । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार