समाचार Archives - Page 91 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

चर्को आलोचना थेग्न नसकेपछि आफ्नै निर्णयबाट पछि हटे

चौतर्फी चर्को आलोचना थेग्न नसकेपछि अर्बपति व्यवसायी इलोन मस्कले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न पत्रकारहरूको अकाउन्ट पुनः सुचारु गर्ने भएका छन् । उनले यो जानकारी ट्वीटरमार्फत दिएका छन् । मस्कको ठेगाना

देउवालाई ‘ब्याक’ गराउन सशक्त रूपमा प्रस्तुत हुने कांग्रेस नेताहरूको तयारी

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् । देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन्

राष्ट्रपति बनाउने कुरामा कांग्रेसले कसैसँग सम्झौता नगर्ने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ राष्ट्रपति को बन्ने भन्ने चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी वा उनीसरहका

माफी माग्दै सोबिता गौतमले भनिन्- ‘त्यो आघातप्रति मलाई खेद छ’

बलात्कारबारे आफूले कुनै बेला राखेको धारणाको तीव्र आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गल्ती स्वीकार गर्दै आत्मग्लानी महसुस गरेकी छन्। उनले बलात्कारले शरीरमा कुनै हानि–नोक्सानी नहुने तर्क गर्दै

ट्विटरमाथि प्रतबन्ध लगाउने ईयु र संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं– पछिल्लो समय विवादित बन्दै गएको ट्विटरमा केही पत्रकारको अकाउन्ट निलम्बित गर्ने निर्णयपछि ईयु र संयुक्त राष्ट्रसंघले पनि विरोध जनाएको छ। उनीहरूले ट्विटरमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी समेत दिएका छन्

हर्क साम्पाङ झन् आक्रामक- दलीत आयोगमाथि फेरि खनिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ झनै आक्रामक बन्न थालेका छन् । आफूलाई सहयोग नगर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन निर्देशन दिएलगत्तै उनले दलित आयोगमाथि कडा टिप्पणी गरेका छन्

फ्रान्सेली खेलाडीहरू एकाएक बिरामी- रहस्यमय भाइरसको संक्रमण

(एजेन्सी)दोहा- अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल

कोभिड–१९ का कारण चीनमा थप दुई जनाको मृत्यु

कोभिड–१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरुको मृत्यु भएको छ । सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो । पिपुल्स डेलीका

देउवाले डाके निर्वाचित सबै सांसदको भेला

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् । देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन्

बालबालिकालाई चिसोबाट यसरी जोगाउन सकिन्छ

केही दिनयता लगातार चिसो बढ्दै गएको छ । बालबालिकामा देखिने कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी प्रभाव पनि हुन्छ। अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको

मलेसियाको सेलान्गोर राज्यमा पहिरो, कम्तीमा २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको

निगमले घटायो इन्धनको मूल्य, अब कुनकाे कति ?

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको