समाचार Archives - Page 90 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको

माओवादी पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा

नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा

शीतलनिवासको चाबी कसलाई ?

‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ।

नेपालमा गरियो मेसीको नाममा ९ ग्रहको पूजा

काठमाडौं- कतारमा जारी विश्वकपको आइतबार फाइनल खेल हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । कसले जित्ला विश्वकप भन्ने सबैको चासोको विषय बनिरहेका बेला नेपालमा भने लियोनल मेस्सीको ग्रहशान्ति गरिएको

यी हुन् गोकुल बास्कोटा जिताउने कांग्रेस नेताहरू

काठमाडौं । हालै सम्पन्न आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्र्तघात गरी एमालेका उम्मेदवार गोकुल बास्कोटालाई जिताएको आरोपमा काभ्रे कांग्रेसका नेताहरुमाथि कारबाहीको सिफारिस भएको छ । जिल्ला कार्यसमितिको शनिबारको बैठकले केन्द्रीय सदस्यद्वय

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको मल्हम

काठमाडौं महानगरपालिकाले डोटीका भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। गत भदौ २३ गते डोटी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट पनि परकम्प आएको थियो। भूकम्पले डोटी

अहिले बन्ने प्रधानमन्त्री दुई वर्षभन्दा बढी टिक्दैनन्- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

पार्टीबाट निष्कासित भए कांग्रेस केन्द्रीय सदस्य गणेश लामा

नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो

क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। सातौँ मिनेटमा जोस्को जिभार्डिओलले

कुरा ‘क्लियर’ गर्न देउवाले भेटे माधवकुमारलाई

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रबि लामिछानेबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो । सत्ता समीकरणको विषयमा

बैतडीमा शिक्षक मृत फेला

बैतडीको पाटन नगरपालिका-६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन् । श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका ५५ वर्षीय