
निर्वाचन आयोगले भन्यो: ‘ओलीका केन्द्रीय सदस्य चिन्दैनौं’
काठमाडौं – निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको केन्द्रीय सदस्यको विवरण नचिन्ने जनाएको छ । माधव नेपालले छुट्टै दल दर्ता गर्ने तयारी गरेपछि पार्टीका केन्द्रीय सदस्यको विवरण