कांग्रेसमा झनै लफडा: सबै सभापतिका आकांक्षी
काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्याएका छन्। सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको











