समाचार Archives - Page 730 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने निधिको घोषणा

काठमाडौं- १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको सभापति उठ्ने तयारी गरेका नेताविमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने घोषणा गरेका छन् । उनले आसन्न १४ औँ महाधिवेशनबाट आफू सभापति भएको खण्डमा

गृहमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायको आकस्मिक बैठक

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायका पदाधिकारीहरुको आकस्मिक बैठकमा बोलाएका छन्। देशभर लगातार परेको अविरल वर्षाका कारण बाढी र पहिरो जान थालेपछि खाँणले बैठक बोलाएका हुन् । बैठकमा चारवटै सुरक्षा

स्थगित भयो आलमविरुद्धको सुनुवाइ

काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर

इजलास छोड्न जबरालाई चर्को दबाब

काठमाडौं- संवैधानिक परिषद्ले गरेका नियुक्तीविरुद्ध परेको रिटको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा इजलास गठन गरेपछि त्यसमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन्। आज सुनुवाइका

संवैधानिक नियुक्तिमा भागबण्डा लिएको प्रश्न उठेपछि इजलासमै चर्किए जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक नियुक्तिमा भागबण्डा लिएको प्रश्न इजलासमा उठेपछि यस्ता कुरा नगर्नुस भन्दै चर्किएका छन् । संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएको जबराले बताएपनि निवेदक

विमलेन्द्र निधिले गरे हिन्दू राष्ट्रको एजेण्डा उठाउने संकेत

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिन्दू धर्मको एजेण्डा उठाउने संकेत गरेका छन् । कांग्रेसमा हिन्दू राष्ट्रको एजेण्डा उठाउने होड्बाजी चलिरहेका बेला उनले यस्तो संकेत गरेका हुन् । महाधिवेशनमा सभपति

सुरेन्द्र पाण्डे र भीम रावलको अगुवाइमा यसरी दर्ता भएको थियो आयोगमा छुट्टै दल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि पहिलो पटक गरेको पत्रकार सम्मेलन पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई उक्साएर बिचमा साथ् छाडेका नेयाहरूले पहिले नै निर्वाचन आयोगमा पार्टी दर्ता गरिसकेको

परासी बजार डुब्यो, स्थानीयहरू घरको छतमा (फोटो फिचर)

काठमाडौं- गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन्। नवलपरासीको परासी बजार डुबानमा परेको छ। बजार नै डुबानमा परेपछि अधिकांश स्थानीयहरू ज्यान जोगाउन घरको छतमा बस्न

कालिकोटका माधव नेपालको पक्षमा दुईतिहाइ, एमाले निकै कमजोर

काठमाडौं-नेकपा एमाले विभाजन भएपछि देशभर यसको प्रभाव पर्न सुरू गरेको छ । माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा लाग्नेहरू खुल्न थालेका छन् । यस्तै कालिकोटमा धेरैजसो एमाले नेताहरू

काबुल घटनाका दोषीलाई खोजीखोजी मार्ने बाइडेनको चेतावनी

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई

चाक्सीबारीमा पौडेल समूहको बैठक, के पाक्दैछ खिचडी ?

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक बसेको छ । शुक्रबार विहान ८ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ । बैठकमा वरिष्ठ

रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, पुल समेत भासियो

रुपन्देही । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायत धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको